भारतमा २४ घण्टामा १४ हजार संक्रमित थपिए « Khabarhub

भारतमा २४ घण्टामा १४ हजार संक्रमित थपिए


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ७३ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै त्यहाँ कुल संक्रmमितको संख्या ३ करोड ४० लाख ६६ हजार ७६० पुगेको छ । तीमध्ये ३ करोड ३४ लाख १२ हजार १३८ जना निको भइसकेका छन् ।

यही अवधिमा भारतमा १४६ जनाको मृत्यु भएको छ भने १९ हजार ७८५ जना निको भएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यससँगै हालसम्म कोरोनाबाट ४ लाख ५२ हजार १५६ जनाको मृत्यु भइसकेको छ ।

भारतमा सकृय संक्रमितको संख्या २ लाख २ हजार ४६६ रहेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ९ : ५५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले