फ्रान्ससँग पराजित भएसँगै विश्वकप पुग्ने फिनल्याण्डको सपना चकनाचुर « Khabarhub

फ्रान्ससँग पराजित भएसँगै विश्वकप पुग्ने फिनल्याण्डको सपना चकनाचुर


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै फ्रान्स विश्वकप फुटबलका लागि छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई हराएको हो ।

फ्रान्सको जितमा करिम बेन्जिमाले ६६ औं मिनेटमा र केलियन एमबाप्पेले ७६ औं मिनेटमा एक एक गोल गरेका थिए ।

फ्रान्सले यस अघिकै खेलबाट विश्वकपमा स्थान पक्का गरिसकेको छ ।

यस हारसँगै फिनल्याण्डको विश्वकप पुग्नका लागि प्ले अफ खेल्ने सपना सकिएको छ ।

समूह ‘डी’ फ्रान्सले ८ खेलमा १८ अंक जोड्यो । फिनल्याण्ड ११ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : ५९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र