मुगुका आगलागी पीडितलाई रेडक्रसको सहयोग « Khabarhub

मुगुका आगलागी पीडितलाई रेडक्रसको सहयोग


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुले सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई सहयोग गरेको छ ।

सोमबार राति आगलागी हुँदा २१ घर जलेपछि ५१ जना विचल्लीमा परेका थिए । ती परिवारलाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले राहत हस्तान्तरण गरेका हुन ।

खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, त्रिपालसहित सामग्री सहयोग गरेको रेडक्रसका सभापति जयबहादुर मल्लले बताए ।

-न्युज कारखाना

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : ३० बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी