अर्जेन्टिना र ब्राजिल गोलरहित बराबरीमा « Khabarhub

अर्जेन्टिना र ब्राजिल गोलरहित बराबरीमा


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र ब्राजिलले बराबरी खेल्दै अंक बाडेका छन् ।

अर्जेन्टिनाको घरेलु मैदानमा आज बुधबार बिहान भएको खेलमा अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेलेका हुन्।

यस बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ । शीर्ष स्थानको ब्राजिल यस अघि नै कतार विश्वकपमा छनोट भईसकेको छ ।

अर्जेन्टिना १३ खेलमा २९ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिनाको विश्वकपमा छनोट हुने सम्भावना बलियो रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : ४९ बजे

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते