मानव बेचबिखनविरुद्ध ‘फाइट अफ फरी २’ « Khabarhub

मानव बेचबिखनविरुद्ध ‘फाइट अफ फरी २’


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कलाकार तथा मार्शल आर्ट खेलाडी शन्नी बि केसी अभिनित हलिउड फिल्म ‘फाइट अफ फरी २’को फस्टलुक सार्वजनिक भएको छ । फिल्ममा केसीकै कथा र निर्देशन छ ।

फिल्ममा अभिनेता ब्रुसलीको फिल्म ‘इन्टर द ड्रागन’का कलाकार बब वाल, लियो फोङ, जोस्फ माइकल, एम एम ए फाइटरलगायतका हलिउडका कलाकारको अभिनय छ । अंग्रेजी भाषामा बनेको फिल्म नेपालमा नेपाली भाषामा सबटाइटल गरेर प्रदर्शन गरिने निर्देशक केसीले बताए ।

एक्सन जनराको फिल्ममा मानव बेचविखनविरुद्धको कथा देखाइएको छ । निर्देशक केसीका अनुसार फिल्म हलिउडका थिएटरसँगै ओटीटी प्लेटफर्म नेटफ्लिक्स, एमाजोन प्राइममा रिलिज पछि नेपालमा रिलिज गरिनेछ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : २३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको