ठग नै प्रहरी कार्यालयमा धम्कीको रिपोर्ट गर्न जाँदा… « Khabarhub

ठग नै प्रहरी कार्यालयमा धम्कीको रिपोर्ट गर्न जाँदा…


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना मान्छे पुलिसकोमा रिपोर्ट लेखाउन गएछ —

मान्छे- सर, मलाई दिनदिनै फोनमा धम्की आइरहेको छ, समातेर कार्बाही गरिदिनुपर्‍यो ।

पुलिस- को हो त्यो सधैँ धम्की दिइरहने ?

मान्छे- टेलिफोन अफिसबाट बिल तिरेन भने लाइन काटिदिन्छु भनेर…..

साभार : हँसाउने चुट्किला

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ६ : १५ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण