ललितपुरका यी २९ स्थानमा लगाउन पाइन्छ चिनियाँ खोप भेरोसेल « Khabarhub

ललितपुरका यी २९ स्थानमा लगाउन पाइन्छ चिनियाँ खोप भेरोसेल


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाउँन ललितपुर महानगरपालिकाले २९ स्थान तोकेको छ ।

महानगरपालिकाले सूचना प्रकाशित गरि २९ वटा वडामा नै खोप केन्द्र राखिएको जनाएको छ । आफूलाई पायक पर्ने जुन सकुनै खोप केन्द्रमा गएर भेरोसेलको दोस्रो डोज लगाउन सकिने महानगरपालिकाले जनाएको छ ।

ललितपुरमा जेठ ६ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने भएको छ ।

भेरोलेसको दोस्रो डोज लगाउन आउँदा यसअघि दिइएको कार्ड र आफ्नो परिचय खुल्ने कागजपत्र आवश्यक पर्नेछ ।

यी हुन् खोप केन्द्र

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ८ : २५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार