चुट्किला : मलाई भगवान भन्यो « Khabarhub

चुट्किला : मलाई भगवान भन्यो


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईजना पूजारीहरु विवाद गर्दै थियो । दुवै जना आफू भगवान भएको दाबी गर्दै थिए । यत्तिकैमा एउटा जड्याहा आइपुग्यो ।

पहिलो पुजारी : म हो भगवान् ।

दोस्रो पुजारी : म हो भगवान् ।

जड्याहा : हट् तिमीहरु दुवै जना भगवान् होइन । भगवान त म हो ।

दुवै पुजारी : कसरी ?

जँड्याहा : म प्रमाणित गरेर देखाइदिन्छु भन्दै जँड्याहाले पुजारीहरुलाई एउटा भट्टी लग्यो ।

भट्टी साहु भित्रैबाट करायो, हे भगवान् तँ फेरि आइस् ?

जँड्याहा : देखिस् म भगवान् रैछु कि नाईं ? साहुले, मलाई भगवान् भन्यो सुनिस्?

पुजारी बेहोस् ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : १० बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन