नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रभावकारी : डा. गौतम « Khabarhub

नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रभावकारी : डा. गौतम


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नयाँ भेरियन्टको भाइरसविरुद्ध पनि कोरोना विरुद्धको खोप प्रभावकारी रहेको बताएका छन् ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा गौतमले नयाँ भेरियन्टको भाइरसविरुद्ध खोप प्रभावकारी हुने बताएका हुन्।

नयाँ भेरियन्टविरुद्ध खोपले काम गर्छ कि गर्दैन भन्ने मानिसहरुको जिज्ञासाबारे जवाफ दिँदै प्रवक्ता गौतमले खोपले प्रभावकारी काम गर्ने बताएका हुन् ।

मन्त्रालयले नेपालमा नयाँ भेरियन्ट पुष्टि भएको भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरी गरेको थियो ।

प्रवक्ता गौतमले नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको बताउँदै स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न सबैमा आग्रह गरे ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ८ : ४५ बजे

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै