चालक होइन अब बाटो परिवर्तन गरौँ : अध्यक्ष थापा « Khabarhub

चालक होइन अब बाटो परिवर्तन गरौँ : अध्यक्ष थापा


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनितिक घटनाक्रमबाट संविधान र व्यवस्थाको औचित्यमाथि पुनः प्रश्न चिन्ह खडा भएको दाबी गरेका छन्।

पात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले व्यक्ति नभई व्यवस्था, नेता नभई नीति र चालक नभई बाटो नै परिवर्तन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले संघीयता ,गणतन्त्र र धर्मनिरपेक्षताबारे पुनर्विचार हुनुपर्ने बताए।

थापाले पछिल्लो अध्यादेश प्रकरणले दलीय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने काम गरेको भन्दै सरकारको पछिल्लो कदमको तीब्र आलोचना गरे।

सत्तारूढ दल काङ्ग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिँडेको थापाको कथन थियो।

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरूसँग आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीको महाधिवेशन सँगै स्थानीय निकाय निर्वाचन सम्बन्धी विशेष कार्ययोजनासमेत प्रस्तुत गरे।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ८ : ३० बजे

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ