जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह « Khabarhub

जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण बढेका कारण जनैपूर्णिमा र गाईजात्रामा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्दै सांकेतिक रुपमा मात्र मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बिहीबार सूचना जारी गर्दै जनैपूर्णिमा, गाईजात्रालगायतका पर्वहरूमा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै सांकेतिक रूपमा मात्रै मनाउन आग्रह गरेका हुन्।

त्यसैगरी नजिकिएको पर्वमा भिडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि जिल्ला प्रशासन कार्यालयले सबैलाई अनुरोध गरेको छ।

यस्तो छ सूचना

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : २२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी