आर्सनल विजयी « Khabarhub

आर्सनल विजयी


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ ।

गएराती भएको खेलमा आर्सनलले लीड्सलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा गाब्रियल मार्टिनेल्लीले दुई तथा बुकायो साका र इमेली स्मिथ रोवेले एक-एक गोल गरे ।

जितसँगै आर्सनल १८ खेलबाट ३२ अंकसहित लिगको चौथो स्थानमा छ । पराजित लीड्स १६ अंकका साथ १६ औँ स्थानमा छ । प्रिमियर लिगमा ४१ अंकसहित म्यान्चेष्टर सिटी शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : ५९ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज