बोरुसिया डर्टमुन्ड पराजित « Khabarhub

बोरुसिया डर्टमुन्ड पराजित


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन बुन्डेसलिगा फुटबलमा दोस्रो स्थानको बोरुसिया डर्टमुन्ड पराजित भएको छ ।

डर्टमुन्ड हर्थ बर्लिनसँग ३–२ गोल अन्तरले पराजित भएको हो । हारसँगै डर्टमुण्डले शीर्ष स्थानको बायर्न म्युनिकसँगको अग्रता घटाउने अवसर गुमाएको छ ।

बायर्न १७ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा रहँदा डर्टमुन्ड ३४ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ५० बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव