कांग्रेस नेता थापाको आरोप : ओली संसदबाट भागेका ‘भगौडा’ हुन् « Khabarhub

कांग्रेस नेता थापाको आरोप : ओली संसदबाट भागेका ‘भगौडा’ हुन्


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भगौडा’को संज्ञा दिएका छन् ।

पश्चिम् नवलपरासीको बर्दघाटमा तरुणदल जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता थापाले ओलीलाई संसदबाट भागेको भन्दै ‘भगौडा’को संज्ञा दिएका हुन्।

संसद घटनको अधिकार प्रधानमन्त्रीलाई नभएको बताउँदै नेता थापाले भने,’सरकार चलाउन नसके घरमा गएर सुते हुन्छ ओलीज्यू ।’

उनले अहिलेको लडाइँ चुनावमा जाने वा नजाने नभएर कांग्रेस संविधान रक्षाको पक्षमा रहेको बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ८ : ४३ बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको