‘सिंघम’ अभिनेता किशोरको निधन « Khabarhub

‘सिंघम’ अभिनेता किशोरको निधन


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–मराठी र हिन्दी फिल्मका अभिनेता किशोर नान्दलसकरको मंगलबार दिउँसो निधन भएको छ । दुई साता अघि ठाणेको कोभिड सेन्टरमा भर्ना भएका उनको कोरोना संक्रमणका कारण निधन भएको हो ।

एबीपी लाइभमा प्रकाशित समाचार अनुसार उनले फिल्म ‘इना मीना डिका’बाट फिल्मी करियर शुरुवात गरेका थिए । उनले अभिनय करियरमा झण्डै ३० फिल्ममा काम गरे ।

उनले फिल्म ‘वास्तव’, ‘सिम्बा’, ‘जिस देश मे गंगा रहता है’, ‘खाकी’ र ‘सिंघम’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनी ८१ वर्षका थिए ।

उनले सन् १९८९ मा मराठी फिल्म ‘इना मीना डीका’बाट ठूलो पर्दाको अभिनय सुरुवात गरेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : ५५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका