अबैध रुपमा भारतबाट ल्याइएको ६ केजी चाँदीसहित एक जना पक्राउ « Khabarhub

अबैध रुपमा भारतबाट ल्याइएको ६ केजी चाँदीसहित एक जना पक्राउ


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– अवैध रूपमा भारतबाट ल्याएको ६ केजी चाँदी सहित प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा घर भएका ६० वर्षीय नागेन्द्र साह सोनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकास खनालका अनुसार बिहीबार वीरगन्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटमा चेक जाँचका क्रममा पैदल हिँडिरहेका साहको झोलाबाट ६ केजी १ सय ६८ ग्राम चाँदीका गहना फेला परेको थियो।

अहिले साहलाई थप अनुसन्धान र कारवाहीको लागि चाँदिसहित राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी खनालले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १२ : ३५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक