चुट्किला : १०० रुपैयाँ « Khabarhub

चुट्किला : १०० रुपैयाँ


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केटो : म तिमीलाई न छोईकनै किस खान सक्छु ।

केटी : यो त हुनै सक्दैन ।

केटो : त्यसो भए लौ १००/१०० रुपैयाँको बाजी थापौँ ।

केटीले मानेपछि केटोले उसलाई च्याप्प समात्यो र मज्जाले किस ग¥यो ।

केटी : खै त, तिमीले छोयौ त ।

केटो : ठीक छ, मैले हार मानेँ, लौ राख यो १०० रुपैयाँ ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’पुस्तकबाट

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ११ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार