भारतमा १४ हजार ९३६ जना थपिए, १९ हजार ४५१ संक्रमणमुक्त « Khabarhub

भारतमा १४ हजार ९३६ जना थपिए, १९ हजार ४५१ संक्रमणमुक्त


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ९३६ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विपरणअनुसार १९ हजार ४५१ जना संक्रमणमुक्त हुँदा १९९ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कुल संक्रमित ३ करोड ४१ लाख ८ हजार ३२३ मध्ये हालम्म ३ करोड ३४ लाख ७० हजार ६२१ जना निको भइसकेका छन् ।

४ लाख ५२ हजार ६८४ जनाले ज्यान गुमाइसकेका भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ८५ हजार १८ जना रहेको छ ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ६ : ४० बजे

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स