केपी ओलीले भने– कांग्रेसजनमा प्रश्न छ, चितवनमा बाबु र छोरीलाई जिताइँयो हामीले के पाइयो ? « Khabarhub

केपी ओलीले भने– कांग्रेसजनमा प्रश्न छ, चितवनमा बाबु र छोरीलाई जिताइँयो हामीले के पाइयो ?


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसजनमा नेकपा माओवादी केन्द्रसँगको साँठगाँठबारे प्रश्न रहेको बताएका छन् ।

बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले कांग्रेसजनमा पुष्पकमल दाहाल प्रचण्डप्रति प्रश्नै प्रश्न रहेको बताए ।

उनले घुमाउरो पारामा भने, ‘अहिले कांग्रेसजनमा प्रश्नै प्रश्न छन्, उनीहरू भन्छन् चितवानमा बाबु र छोरीलाई जिताइयो हामीले के पाइयो ? भन्ने गरेका छन् । सबैले सोध्ने गरेका छन् । यो मैले बुझेको छु ।’

ओलीले वर्तमान गठबन्धन चुनावसम्ममात्र गर्नुपर्छ भन्ने कुरा सार्वजनिक भएको भन्दै उनले अहिलेको गठबन्धनले जनताका लागि भन्दा पनि आफ्नो लागिमात्र अघि बढिरहेको बर्ताए ।

अहिलेको गठबन्धनले जनतासमक्ष अनेक प्रकारका भ्रम फैलाएको भन्दै ती भ्रम चिर्न नेकपा एमाले जनतामा जाने बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  २ : २५ बजे

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं– युरोपेली संघ ईयूले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर