नेपाल साफ यू–१९ को फाइनल पुग्न सकेन « Khabarhub

नेपाल साफ यू–१९ को फाइनल पुग्न सकेन


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल फाइनल पुग्न असफल भएको छ ।

बङ्गलादेशका ढाकामा आइतबार भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएसँगै फाइनल पुग्न अर्को खेलको नतिजा कुर्नुपर्ने थियो।

अर्को खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध एक दर्जन गोलको वर्षा गरेसँगै फाइनल पुग्ने नेपालको झिनो सपना तुहिएको हो।

श्रीलंकामाथि सानदार जितसँगै बंगलादेश शीर्ष स्थानमा रहदै फाइनल पुगेको छ ।अब बंगलादेशले उपाधिका लागि भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ६ : १८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र