सरकारले कोरोनाको खोप सबैलाई नि:शुल्क उपलब्ध गराउँछ : अर्थमन्त्री पौडेल | Khabarhub Khabarhub

सरकारले कोरोनाको खोप सबैलाई नि:शुल्क उपलब्ध गराउँछ : अर्थमन्त्री पौडेल


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले कोरोनाको खोप सरकारले नि:शुल्क उपलब्ध गराउने बताएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सबै नेपालीलाई कोरोनाको खोप नि:शुल्क गराउने बताएका हुन् ।

उनले भने, ‘कोरोनाको गुणस्तरीय खोप ल्याउने तयारीमा गरिरहेका छौँ। सरकारले कोरोनाको खोप नि:शुल्क उपलब्ध गराउँछ । निर्वाचनको तयारी लाग्दा पनि सरकारले कोरोनाको खोप उपलब्ध ल्याउँछ।’

कार्यक्रममा उनले मुलुक निर्वाचनमा गइसकेको पनि बताए। ‘मुलुक निर्वाचनमा गइसक्यो, वैशाख १७ र २७ मा निर्वाचन हुन्छ। प्रधानमन्त्री नेतृत्वको नेकपाले नै निर्वाचनमा बहुमत ल्याउँछ’ उनले भने, ‘सरकारलाई पार्टीभित्रैबाट काम गर्न नदिएको कारणले प्रधानमन्त्रीले निर्वाचन तोक्नुभएको हो।’

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  २ : ४० बजे

जेलेन्स्कीसँग ‘कुनै पनि बैठकको योजना’ नबनेको रुसको भनाइ

मस्को- रुसी र युक्रेनका राष्ट्रपतिबीच कुनै भेटघाटको योजना नभएको रूसले

समाचारका विषयमा ५१ प्रतिशत महिलाले स्थान पाउनुपर्छ : अध्यक्ष झा

काठमाडौं– राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले

भारतमा अनलाइन जुवा प्रतिबन्ध

नयाँ दिल्ली– भारतको संसदले व्यापक असर पार्नेगरी अनलाइन जुवालाई पूर्ण

भारत र चीनको विरोधमा नेविसंघको मशाल जुलुस (तस्बिरहरू)

काठमाडौँ- प्रमुख सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ त्रिचन्द्र क्याम्पसले