बाडुली कसरी लाग्छ ? यस्तो छ उपचार विधि « Khabarhub

बाडुली कसरी लाग्छ ? यस्तो छ उपचार विधि


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुखबाट छिन–छिनमा जोडले कुनै शब्द (आवाज) निस्किन्छ भने त्यसलाई ‘बाडुली’ भनिन्छ । विशेष गरी तातो, भारी, रुखो तथा बासी वस्तु खानाले, मुखमा धूलो पर्नाले, मेहनत, मार्गगमन गर्नाले र मल–मूत्रको वेगलाई रोक्नाले बाडुली लाग्छ ।

घरेलु उपचार

१. बाख्राको दूधमा सुठो हालेर पकाएर सेवन गर्नाले बाडुली ठीक हुन्छ ।

२. सुठो र पिप्पलीको चूर्ण महसँग चाट्नाले बाडुली शीघ्र मेटिन्छ ।

३. सख्खर तथा सूठो पानीमा पिसेर त्यसको वाफ लिनाले बाडुली ठीक हुन्छ ।

४. मयुरको प्वाँखको भस्म महसँग चाट्नाले बाडुली ठीक हुन्छ ।

५. ग्वारपाठाको रसको सुठो हालेर पिउनाले बाडुली ठीक हुन्छ ।

६. ४ ग्राम पित्तपापड, ४ ग्राम पिप्पली र २० ग्राम सखरको घोल बनाएर पिउनाले बाडुली ठीक हुन्छ ।

७. ४ ग्राम मुलहठी चूर्ण महसँग चाट्नाले बाडुली बन्द हुन्छ ।

८. दूधमा घीउ हालेर पिउनाले पनि बाडुली ठीक हुन्छ ।

९. ४ ग्राम पिप्पलीमा मिश्री हालेर सेवन गर्नाले बाडुली ठीक हुन्छ ।

घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट साभार

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ४० बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको