चुट्किला: रामको कुराले श्याम ट्वाँ ! « Khabarhub

चुट्किला: रामको कुराले श्याम ट्वाँ !


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन राम श्यामको भेट भएछ ।

रामः बाइक त गज्जबको किनेछस्, बधाई छ है ।

श्यामः ल ल धन्यवाद ।

रामः अनि तेल चाहिँ कहाँ कहाँ हाल्ने गरेको छस नि !

श्यामः तेल त जहाँ पायो त्यहीँ हाल्ने गरेको छु ।

रामः  धत् मोरा, तेल पनि जहाँ पायो त्यहीँ हाल्नु हुन्छ र ? ट्याङ्कीमा पो हाल्नुपर्छ त…. ।

श्याम टवाँ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ७ : १४ बजे

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला