न्यूड तस्वीरले घरमै बन्धक « Khabarhub

न्यूड तस्वीरले घरमै बन्धक


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेत्री राधिका आप्टे आफ्नो भनाई सार्वजनिक रुपमा राख्न पोख्त छिन् । हालै एक अन्तरवार्तामा उनले आफ्नो कथित न्यूड भिडियोको बारेमा आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

एबीपी लाइभका अनुसार फिल्म ‘पार्चड’मा उनले एक न्यूड दृश्य दिएकी थिइन् । यो भिडियोलाई लिएर निकै ट्रोल पनि बनेको थियो । तर राधिकाले आफू उक्त भिडियोमा नदेखिएको दाबी गरेकी छन् ।

राधिकाले लीना यादवको सन् २०१६ को फिल्म ‘पार्चड’मा एक यौनकर्मीको भूमिका निभाएकी थिइन् र उनको भूमिकालाई दर्शकले निकै मनपराएका थिए ।

‘जब क्लीन शेवको सुटिङका समयमा मेरो न्यूड क्लीप लिक भयो, त्यो बेला मलाई पूर्ण रुपमा ट्रोल बनाइयो । म यसबाट यति प्रभावित भए कि चारदिनसम्म घर बाहिर निस्कन सकिनँ । म घरमै बन्धक बने । मलाई मिडियाको भन्दा पनि मेरो ड्राइभर, चौकिदार र मेरो स्टाइलिस्टको ड्राइभरले मलाई तस्बिरबाट पहिचान गरिसकेका थिए’, उनले भनेकी छन् ।

उनले त्यो तस्वीर बेर–स्किनवाला सेल्फी रहेको र बौद्धिक व्यक्तिले त्यसका आफू नरहेको बुझ्न सक्ने बताएकी छन् । ‘जब मैले फिल्मका लागि कपडा उतारे, त्यो बेला मलाई थाहा थियो कि मसँग लाज छोप्न कुनै कपडा नै छैन’, उनले भनेकी छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  २ : १५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान