‘घिन्ताङ’मा गौरव र केकीको फरक लुक्स « Khabarhub

‘घिन्ताङ’मा गौरव र केकीको फरक लुक्स


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माता तथा निर्देशक दीपक श्रेष्ठको फिल्म ‘घिन्ताङ’को छायांकन सुरु भएको छ । पनौतीबाट सुरु भएको छायांकनको काम २० दिनमा सकिने निर्देशक श्रेष्ठले बताए ।

फिल्ममा गौरव पहारी, केकी अधिकारी, नीर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी र दीपाश्रीि निरौलाको अभिनय रहनेछ । फिल्म युनिटले गौरव र केकीको लुक्स पनि सार्वजनिक गरेको छ ।

राज लामाको प्रस्तुतिमा निर्माण भइरहेको फिल्ममा संकल्प भुजेलको छायांकन, दीपक शर्माको संगीत छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  २ : १५ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी