नेपोलीसँग इन्टर मिलान पराजित « Khabarhub

नेपोलीसँग इन्टर मिलान पराजित


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ‘ए’ को शीर्ष टोली नेपोलीलाई इन्टर मिलानले पराजित गरको छ।

आइतबार सम्पन्न खेलमा इन्टरले नेपोलीलाई ३-२ ले पराजित गर्दै यस सिजनमा पहिलो हारको स्वाद चखाएको छ ।

१७औं मिनेटमा पियोट जिल्नेस्कीको गोलमा नेपोलीले अग्रता लिएपछि २५औं मिनेटमा हकान चालहनोग्लुले १-१ को बराबरीमा पुर्‍याएका थिए ।

४४औँ मिनेटमा इभान पेरिसिचको गोलमा इन्टरले फेरि अग्रता लियो । ६१औं मिनेटमा मार्टिनेजले इन्टरको अग्रता ३-१ मा पुर्‍याए ।

द्रिइस मार्टिन्सले खेल सकिन ११ मिनेट बाँकी रहँदा गोल गरेपनि त्यो नेपोलीका लागि पर्याप्त भएन ।

१३ खेलमा ३२ अंक जोडेको नेपोली सिरी ‘ए’ को शीर्ष स्थानमा यथावत छ । समान खेलमा समान ३२ अंक बटुलेको एसी मिलान दोस्रो स्थानमा छ भने समान खेलमा २८ अंकसहित इन्टर तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र