नेपोलीसँग इन्टर मिलान पराजित « Khabarhub

नेपोलीसँग इन्टर मिलान पराजित


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ‘ए’ को शीर्ष टोली नेपोलीलाई इन्टर मिलानले पराजित गरको छ।

आइतबार सम्पन्न खेलमा इन्टरले नेपोलीलाई ३-२ ले पराजित गर्दै यस सिजनमा पहिलो हारको स्वाद चखाएको छ ।

१७औं मिनेटमा पियोट जिल्नेस्कीको गोलमा नेपोलीले अग्रता लिएपछि २५औं मिनेटमा हकान चालहनोग्लुले १-१ को बराबरीमा पुर्‍याएका थिए ।

४४औँ मिनेटमा इभान पेरिसिचको गोलमा इन्टरले फेरि अग्रता लियो । ६१औं मिनेटमा मार्टिनेजले इन्टरको अग्रता ३-१ मा पुर्‍याए ।

द्रिइस मार्टिन्सले खेल सकिन ११ मिनेट बाँकी रहँदा गोल गरेपनि त्यो नेपोलीका लागि पर्याप्त भएन ।

१३ खेलमा ३२ अंक जोडेको नेपोली सिरी ‘ए’ को शीर्ष स्थानमा यथावत छ । समान खेलमा समान ३२ अंक बटुलेको एसी मिलान दोस्रो स्थानमा छ भने समान खेलमा २८ अंकसहित इन्टर तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ४५ बजे

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६