अविवाहित भन्दा विवाहित व्यक्ति धेरै खुसी ! « Khabarhub

अविवाहित भन्दा विवाहित व्यक्ति धेरै खुसी !


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

विवाह हरेक मानिसको महत्वपुर्ण निर्णय हो । यो निर्णयले केवल दुई व्यक्तिमात्र होइन, परिवार पनि एक आपसमा बाधिने गर्दछन् । तर कतिपय अवस्थामा भने विवाहमा खटपट र तनाव उत्पन्न हुने गरेको छ । तथापी विवाहाका धेरै फाइदाहरु छन् ।

के छन् फाइदा :

१. विवाह गर्नेहरु अविवाहित व्यक्तिको तुलनामा दीर्घकालसम्म खुसी रहन सक्ने तथ्यांकले देखाएको छ । मिसिगन स्टेट युनिभर्सिटीका वैज्ञानिकका अनुसार विवाहपछि, विवाहभन्दा अघिभन्दा तुलनात्मक रुपमा मानिसहरु बढी आनन्दित, हाँसीखुसी देखिने गर्छन् ।

२. व्यक्तिले लिने निर्णयमा विवाहपछिको निर्णय बढि समाधान उन्मुख हुने पाइएको छ । विवाहअघि मानिसले हतारमा एकलौटी निर्णय लिने तर विवाहपछि भने पार्टनरसंग सल्लाहमा लिएको निर्णय बढि व्यवहारिक पाइएको छ ।

३. विवाहपछि मानिसको बोली, व्यवहार र काम बढि जिम्मेवार पाइएको छ । विवाहअघि मानिस अलि बढि लापरबाह हुने र आफ्नो व्यवहार, काम र बोलीमा समेत मार्धुयता नहुने भएकाले विवाहिताहरु हरेक कुरामा जिम्मेवार हुने गरेका छन् ।

४. अविवाहितको तुलनामा विवाहपछि मानिसहरु मोटाउने गर्दछन् । यसको कारणमा मानिसको सन्तुलित खानपान, जीवनमा सन्तुष्टि लगायतका कारण जिम्मेवार रहेका छन् । तथापी स्लिम हुनु मोटाउनुको तुलनामा राम्रो हो ।

५. बिभिन्न सामाजिक, धार्मीक र पारिवारीक कार्यक्रममा विवाहितहरु बढि सामेल हुने गर्दछन् । जसका कारण लामो समयदेखि यी कार्यक्रममा संलग्न नभएका अविवाहितको तुलनामा विवाहिताहरु बढि सक्रिय हुने गर्दछन् । यसले परिवारका सदस्यहरुबीच सामिप्यता बढाउने गर्दछ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ४ : ०५ बजे

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले