पोखराको महेन्द्रपुल नजिकको सडक भासिदा बढ्यो जोखिम « Khabarhub

पोखराको महेन्द्रपुल नजिकको सडक भासिदा बढ्यो जोखिम


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-  पोखरा महेन्द्रपुल नजिक सकड भासिदा जोखिम बढेको छ ।

भासिएको सडकमा परेको भ्वाङमा सवारी साधन पर्ने जोखिम बढेको छ ।

महेन्द्रपुलस्थित गरिमा विकास बैंकको नजिकै सडक भासिएको हो । आइतबार साँझ पोखरामा भारी वर्षापछि सडम भासिएको जनाइएको छ । भासिएको सडकलाई मर्मतको तयारी भएको भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ९ : २७ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक