कांग्रेसको संगठन विभाग उपप्रमुखमा भट्टचन « Khabarhub

कांग्रेसको संगठन विभाग उपप्रमुखमा भट्टचन


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको संगठन विभाग उपप्रमुखमा देवीप्रकाश भट्टचन मनोनित भएका छन् ।

सभापति देउवाले पार्टी विधानको धारा २५ को ९ बमोजिम भट्टचनलाई संगठन विभागको उपप्रमुखमा मनोनित गरेका हुन् । वागुलुङका भट्टचन नेपाली कांग्रेसमा लामो समयदेखि क्रियाशील छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ६ : २० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा