चेल्सी, लिभरपुल र टोटनहम कारबाओ कपको सेमिफाइनलमा « Khabarhub

चेल्सी, लिभरपुल र टोटनहम कारबाओ कपको सेमिफाइनलमा


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चेल्सी, लिभरपुल र टोटेनहम इंग्लिस कारबाओ कप फुटबलको सेमिफाइनलमा पुगेका छन् ।

गएराती भएका खेलमा चेल्सीले बर्नफोर्डलाई २–०, लिभरपुलले लेस्टर सिटीलाई पेनाल्टीमा ५–४ र टोटेनहमले वेष्टह्यामलाई २–१ गोल अन्तरले हराएका हुन् । जितसँगै तीनै टिम सेमिफाइनल पुगेका हुन् ।

त्यसअघि आर्सनल सण्डरल्यान्डलाई ५–१ गोल अन्तरले हराउँदै सेमिफाइनल पुगिसकेको छ । अब फाइनलका लागि लिभरपुल र आर्सनल तथा चेल्सी र टोटेनहम भिड्नेछन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ७ : ३६ बजे

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी