ब्रा सानो दिएको झ्वाँकमा बेहुलासँग डिभोर्सको प्रस्ताव ! « Khabarhub

ब्रा सानो दिएको झ्वाँकमा बेहुलासँग डिभोर्सको प्रस्ताव !


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बाँच्नु मात्र पर्छ जे पनि देख्न पनि पाइन्छ भन्ने उखानलाई एउटा घटनाले चरितार्थ गरेको छ ।

यो घटना हो चीनको गुइझोउ क्षेत्रको । जहाँ बस्ने लुओ र यांगको विवाह केहि दिन अगाडि भएको थियो । तर श्रीमानले ब्रा सानो दिएको निहुँमै श्रीमतीले श्रीमानसँग डिभोर्स मागेकी छन् ।

विवाहको पार्टी रमखेका बेला उनी आशिर्वाद लिनका लागि जान लागेका थिए । सबै आफन्त आएका थिए ।

त्यत्तिकैमा श्रीमान श्रीमतीको झगडा शुरु भयो । श्रीमानको सानो गल्तीका कारण उनले रिसाएर पहिला हंगामा गरिन्, अनि पार्टीको लाइट निभाइन् र श्रीमानसँग डिभोर्स मागिन् ।

 

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ५ : ४५ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार