सात वर्षीया बालिकाले पोर्न भिडियो देखाउँदै आमालाई सोधेपछि… « Khabarhub

सात वर्षीया बालिकाले पोर्न भिडियो देखाउँदै आमालाई सोधेपछि…


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको अहमदाबादमा सात वर्षकी एक बालिकाले आमाको मोबाइलमा एक पोर्न क्लिप हेरिन् ।

फेरि आमाको नजिक गएर सोध्न लागिन् आमा यो के हो ? तब प्यारेन्ट्स अचम्मित भए । त्यसपछि उनले साइबर एक्सपर्टको सहयोगमा बालिका कसरी पोर्न भिडियोसम्म पुगिन् भनेर सोधिन् ।

प्यारेन्ट्सले साइबर एक्सपर्टलाई छोरीले यूट्यूबमा कार्टुन हेरिरहेकी थिइन् । त्यसै क्रममा उनी कसरी पोर्न भिडियो वेबसाइटमा पुगिन् र पोर्न हेर्न थालिन् ।

आमा भने घरको काममा ब्यस्त थिइन् । छोरी मोबाइल लिएर आमाको नजिक गएर देखाउँदै यो के हो भनेर सोधेपछि प्यारेन्ट्स अचम्मित बने ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ५ : ४८ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन