मोटाएकी सनीलाई जिप लगाउन सकस « Khabarhub

मोटाएकी सनीलाई जिप लगाउन सकस


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री सनी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्नो तस्वीर र भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् ।

हालैमात्र उनले एक भिडियो शेयर गरिन्, जसमा तीन व्यक्तिले सनीको पहिरनको खुला जिप बन्द गरिरहेका छन् ।

जीन्यूजका अनुसार यी बलिउडकी ग्ल्यामर अभिनेत्री आफ्नो रुप र फिटनेसलाई लिएर निकै सचेत छिन् । तर लकडाउनका कारण घरमै बसेर उनको तौल निकै बढेको छ । जसकारण पनि उनको पहिरनको जिप लगाउन समस्या परेको हो ।

अभिनेत्रीले शेयर गरेको जिप लगाउदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । तीनजनाले प्रयास गर्दा पनि जिप बन्द नभएको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।

भिडियोमा सनी पहेलो गाउनमा देखिएकी छन् । उनको यो भिडियो एमटीवी स्प्लिट्सविलाको मेकअप रुपमा खिचिएको हो ।

‘गाउनलाई परफेक्ट बनाउनका लागि सेनाको आवश्यकता पर्दछ’, उनले भिडियो क्याप्सनमा लेखेकी छन् । हालसम्म हजारौं दर्शकले भिडियो हेरिसकेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १२ : ०० बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान