धोबी खोलाको बाढी पस्दा अनामनगरसहित आसपासको बस्ती प्रभावित (फोटोफिचर) « Khabarhub

धोबी खोलाको बाढी पस्दा अनामनगरसहित आसपासको बस्ती प्रभावित (फोटोफिचर)


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको धोबीखोलाको बाढी पस्दा आसपासका बस्ती प्रभावित भएका छन् ।

शुक्रबार रातिको वर्षासँगै आएको बाढी पस्दा धोबीखोला करिडोर आसपासका बस्ती प्रभावित भएका हुन् ।

हरेक वर्ष बर्षायाममा धोबीखोला आसपासका बासिन्दाहरु बाढीका कारण प्रभावित हुँदै आएका छन् ।

शुक्रबार रातिको बाढी धोबीखोला आसपासका घर, पसल, तरकारी बजारमा पसेको थियो । बाढीका कारण आफूहरुको लाखौँको नोक्सान नभएको स्थानीयहरुको गुनासो छ ।

बाढीका कारण धोबीखोला करिडोरमा समेत हिलो भएर आवतजावतमा समस्या भएपछि डोजर लगाएर हिलो पन्छाइएको थियो ।

 

 

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ४ : १० बजे

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर