धोबी खोलाको बाढी पस्दा अनामनगरसहित आसपासको बस्ती प्रभावित (फोटोफिचर) « Khabarhub

धोबी खोलाको बाढी पस्दा अनामनगरसहित आसपासको बस्ती प्रभावित (फोटोफिचर)


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको धोबीखोलाको बाढी पस्दा आसपासका बस्ती प्रभावित भएका छन् ।

शुक्रबार रातिको वर्षासँगै आएको बाढी पस्दा धोबीखोला करिडोर आसपासका बस्ती प्रभावित भएका हुन् ।

हरेक वर्ष बर्षायाममा धोबीखोला आसपासका बासिन्दाहरु बाढीका कारण प्रभावित हुँदै आएका छन् ।

शुक्रबार रातिको बाढी धोबीखोला आसपासका घर, पसल, तरकारी बजारमा पसेको थियो । बाढीका कारण आफूहरुको लाखौँको नोक्सान नभएको स्थानीयहरुको गुनासो छ ।

बाढीका कारण धोबीखोला करिडोरमा समेत हिलो भएर आवतजावतमा समस्या भएपछि डोजर लगाएर हिलो पन्छाइएको थियो ।

 

 

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ४ : १० बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब