चुट्किला : रक्सी पिउँदैछन् « Khabarhub

चुट्किला : रक्सी पिउँदैछन्


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन एउटा वैज्ञानिकले यस्तो कम्युटरको आविष्कार गर्‍यो जसले सम्पूर्ण कुराहरु बताउन सक्दथ्यो ।

एक व्यक्तिले सो कम्प्युटरलार्ई मेरो बुवा यस वेला कहाँ हुनुहुन्छ भनेर सोध्यो ।

कम्प्युटरले जवाफ दियो— अहिले उनी ठमेलको एउटा भट्टीमा रक्सी पिउँदैछन् ।

त्यो व्यक्तिले भन्यो गलत मेरो बुवा मरेको नै ५ वर्ष भइसक्यो ।

कम्प्युटरले फेरि भन्यो— तिम्री आमा, आमाको पति मरेको धेरै वर्ष भइसक्यो तर तिम्रो असली बुवाचाहिँ भट्टीमा रक्सी पिउँदैछन् ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

 

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : १५ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी