नर्सिङ तथा पारामेडिक्सको नतिजा नसच्यिए कलेज बन्द गर्ने सञ्चालकको चेतावनी « Khabarhub

नर्सिङ तथा पारामेडिक्सको नतिजा नसच्यिए कलेज बन्द गर्ने सञ्चालकको चेतावनी


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सा शिक्षा आयोगले पहिलो पटक लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षा अव्यवहारिक भएको भन्दै नर्सिङ तथा पारामेडिक्स अध्ययन गराउने कलेज सञ्चालकहरूले विरोध जनाएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै कलेज सञ्चालकहरूले एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुनर्विचार नगरे आफूहरूले कलेजको चावी आयोगलाई बुझाउने चेतावनीसमेत दिएका छन् ।

उनीहरूले अध्यापनका लागि तोकिएको विद्यार्थी कोटाभन्दा पनि कम उत्तीर्ण हुने मापदण्ड बनाई परीक्षा सञ्चालन गरी निजी कलेजहरूलाई बन्द गराउने रणनीति आयोगले लिएको समेत आरोप लगाएका छन ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत नर्सिङ तथा पारामेडिक्स कलेजहरूको छाता संगठन एलाइट साइन्स इन्सिट्युसन एसासिएसन (एसिया)का अध्यक्ष यमप्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगमा गएर सांकेतिक रुपमा कलेजहरूको साँचो बुझाउने बताए । आयोगले सीट संख्याभन्दा कम विद्यार्थी उत्तीर्ण गराउँदा कलेजहरू बन्द हुने अवस्थामा पुगेको अधिकारीले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १२ : ०५ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी