सर्वोच्चले कुलमानलाई नियुक्त गर्ने निर्णयको फाइल मगायो, अन्तरिम आदेश दिएन | Khabarhub Khabarhub

सर्वोच्चले कुलमानलाई नियुक्त गर्ने निर्णयको फाइल मगायो, अन्तरिम आदेश दिएन


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयको फाइल मगाएको छ । सरकारले गत साउन २५ गते घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

सरकारको सो निर्णयविरुद्ध तत्कालिन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले सक्कल फाइल झिकाउने आदेश दिएको हो ।

शाक्यले अन्तरिम आदेशको माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिएन ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ४ : १७ बजे

जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारका निकायले सेवा प्रवाह गर्नुपर्नेमा जोड

धनुषा – मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ

पोखरा– सूचनाको हकका लागि राष्ट्रिय महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा

ट्रम्पले हेगमा भने, ‘इरानमाथिको हमला हिरोशिमा र नागासाकीको जस्तै थियो

हेग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी आक्रमणको तुलना दोस्रो

एमाले नेता थापा भन्छन् : पार्टीमा समस्या छैन, जनताको विश्वास बढ्दै गएको छ

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य लालबहादुर थापाले