माओवादीले कारबाही गरेका लुम्बिनीका दुई सांसदको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिएन « Khabarhub

माओवादीले कारबाही गरेका लुम्बिनीका दुई सांसदको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिएन


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभामा निर्वाचित दुई सांसदहरु एमाले प्रवेश गरेपछि माओवादीले गरेको कारबाहीविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

एमाले प्रवेश गरेका दधिराम न्यौपाने र दिनेश पन्थीलाई माओवादी केन्द्रको कारबाहीमा पदमुक्त गरिएपछि उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए । मंगलबार सो रिटमाथि भएको सुनुवाईमा न्यायाधीशहरु दीपककुमार कार्की र हरिप्रसाद फुयालको सँयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ४ : ५३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक