पेट्रोलियम पदार्थको मूल्य वृद्धिको अखिल (क्रान्तिकारी)द्वारा विरोध (फोटोफिचर) « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको अखिल (क्रान्तिकारी)द्वारा विरोध (फोटोफिचर)


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै प्रदर्शन गरेको छ ।

काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसअघि क्रान्तिकारीका विद्यार्थीले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार फेरिए– जनजीविका फेरिएन’, ‘दलाल संसदीय व्यवस्था–मुर्दावाद’, वैज्ञानिक समाजवाद स्थापना गरौँ लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ७ : २८ बजे

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १०

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं– पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित

राज्यले नागरिकको विश्वास कसरी जित्ने ?

नेपालको राजनीतिक इतिहासमा जनआन्दोलन वा व्यापक नागरिक आन्दोलनपछि गठन भएका

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु

किभ– युक्रेनको राजधानी किभ नजिक शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा

अनशनरत डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरियो

धनगढी– धनगढीमा २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य