अछाममा १४ हजार १८ जना बालबालिकाले लगाए मोर्डना खोप « Khabarhub

अछाममा १४ हजार १८ जना बालबालिकाले लगाए मोर्डना खोप


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा १४ हजार १८ बालबालिकाले कोरोनाविरुद्धको मोर्डना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अछामका अनुसार जिल्लाका १० वटै स्थानीय तहका १४ हजार १८ जनाले खोप लगाएका हुन् । सबैभन्दा धेरै पञ्चदेवल नगरपालिकामा १ हजार ५ सय ७७ जना महिला र १ हजार ४ सय १ जना पुरुष गरी २ हजार ९ सय ७८ जनाले खोप लगाएका छन् ।

रामारोशन गाउँपालिकामा १ हजार ६७ जना महिला र ९ सय ४१ जना पुरुष गरी २ हजार ८ जना, चौरपाटी गाउँपालिकामा ९ सय ३३ जना महिला र ८ सय ७ जना पुरुष गरी १ हजार ६ सय ४० जना, कमलबजार नगरपालिकामा ७ सय ४१ जना महिला र ६ सय ४२ पुरुष गरी १ हजार तीन सय ८३ जना, मेल्लेख गाउँपालिका ६ सय २७ जना महिला र ५ सय ९७ जना पुरुष गरी १२ सय २४ जना र तृर्माखाद गाउँपालिकामा ६ सय ७ जना महिला र ४ सय ६४ जना पुरुष गरी १ हजार ७१ जना बालबालिकालाई खोप लगाइएको छ ।

साँफेबगर नगरपालिकामा ५ सय ४२ जना महिला र ४ सय ९ जना पुरुष गरी ९ सय ५१ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ३ सय ९८ जना महिला र ३ सय ३३ जना पुरुष गरी ७ सय ३१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

मंगलसैन नगरपालिकामा ३ सय ४२ जना महिला र ४ सय ९ जना पुरुष गरी ९ सय ५१ जना, ढकारी गाउँपालिकामा ४ सय २२ जना महिला र ३ सय ७८ जना पुरुष गरी ८ सय जना बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइएको छ । खोप अभियान ११ गते सम्म चल्ने जिल्ला स्वास्थ्य कार्यालय अछामका तथ्याङ्क अधिकृत एवं सूचना अधिकारी शम्भु नारायण पन्तले जानकारी दिए । न्यूजकारखाना

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ९ : ३९ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक