‘सी अफ जापान’ मा उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रहार « Khabarhub

‘सी अफ जापान’ मा उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रहार


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाले सी अफ जापानमा दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

केही दिन अघिमात्र छोटो दूरीको मिसाइल प्रहार गरेको उत्तर कोरियाले बिहीवार दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

अमेरिक इन्टेलिजेन्स एसेस्मेन्टका उच्च अधिकारीहरुले यसबारे पुष्टि गरेको सीएनएनले जनाएको छ।

जो बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि उत्तर कोरियाले पहिलोपटक मिसाइल प्रक्षेपण गरेको हो ।

यस घटनाले बाइडेन प्रशासनका लागि चुनौती पनि थपिदिएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रावधान अनुसार उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्न पाउँदैन ।

सी अफ जापान क्षेत्रमा प्रहार गरेको भनिए पनि जापानी पक्षले मिसाइलको अंश आफ्नो जल क्षेत्रमा नखसेको जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ९ : ४५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु