सन्दीपले इङल्यान्डको घरेलु लिग टी- ट्वान्टी ब्लास्टमा खेल्ने « Khabarhub

सन्दीपले इङल्यान्डको घरेलु लिग टी- ट्वान्टी ब्लास्टमा खेल्ने


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पिनर सन्दीप लामिछाने अर्को फ्रेन्चाइज क्रिकेट लिगमा आवद्ध भएक छन् । नेपाली युवा स्टार सन्दीपले इङल्यान्डको घरेलु लिग टी- ट्वान्टी ब्लास्ट खेल्ने भएका हुन् ।

सन्दीपले वरस्टर सायर र्‍यापिड क्लब बाट टी- ट्वान्टी ब्लास्ट खेल्नेछन् । क्लबको आधिकारिक वेभसाइडमा सन्दीपको अनुबन्धन बारे जानकारी गराइएको छ । २० वर्षिय सन्दीपले यो लिग पहिलो पटक खेल्न लागेका हुन् । क्लबका प्रशिक्षक एलेक्स गिडमनले सन्दीपको आगमनले टिममा सन्तुलन कायम हुने प्रतिृकया दिएका छन् ।

उनले सन्दीपलाई रहस्यमय स्पिनरको रुपमा ब्याख्या गरे । सन्दीपसँगको सम्झौताले खुशी भएको क्लबले जनाएको छ । विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिग खेलिरहेका सन्दीपका लागि टी- ट्वान्टी ब्लास्ट नयाँ प्रतियोगिता हो ।

उनी इङल्यान्डमानै एक सय वलको प्रतियोगिता द हन्ड्रेडमा पनि अनुबन्ध छन । सन्दीपले इनिडयन प्रिमियर लिग, अस्ट्रेलियन बिग बास, क्यारेपियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग , अफगानिस्तान प्रिमियर लिग बंगलादेश प्रिमियर लिग खेलिसकेका छन् । टी- ट्वान्टी ब्लास्ट जुन नौ देखि १८ सेप्टेम्बरसम्म हुनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १२ : १२ बजे

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी