पार्टी एकताका लागि जुटौँ, अन्यथा केसम्म हुन्छ ‘निकट विगत’ सम्झे पुग्छ : नेता भट्टराई « Khabarhub

पार्टी एकताका लागि जुटौँ, अन्यथा केसम्म हुन्छ ‘निकट विगत’ सम्झे पुग्छ : नेता भट्टराई


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता योगेश भट्टराईले पार्टीको एकताका लागि सबैले आफ्नो स्थानबाट हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना गतिविधिमा थोरै मात्र पनि लचकता अपनाएर पार्टीको एकता कायम गर्न सकिने उनले बताएका हुन् ।

उनले अवस्था बिग्रिएपछि झन् बढी क्षति हुने र मुलुकलाई दशकौंपछि धकेल्ने हुनाले वर्तमान क्रियाकलापमा संयमता अपनाउन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ । थोरै पनि लचकताबाट यो सम्भवछ । बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले केसम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ ।’

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १० : ५० बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित