भारतमा थप ५१ हजारमा कोरोना संक्रमण पुष्टि « Khabarhub

भारतमा थप ५१ हजारमा कोरोना संक्रमण पुष्टि


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घन्टामा थप ५१ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा संक्रमण पुष्टि भएको संख्या ३ करोड ८२ हजार नाघेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ९६५ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा ज्यान गुमाउनेको संख्या ३ लाख ९३ हजारभन्दा धेरै रहेको छ ।

संक्रमितमध्ये २ करोड ९१ लाख भन्दा धेरै संक्रमणमुक्त भइसकेका छन् भने ६ लाखभन्दा धेरैको उपचार चलिरहेको छ ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा ३ करोड ३५ लाख ९० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि अमेरिकामै सबैभन्दा धेरै छ । अमेरिकापछि ब्राजिल र भारत क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।

भारतमा कोरोना विरुद्धको भ्याक्सिनेस कार्यक्रम तीव्र गतिमा अगाडि बढिरहेको छ । पछिल्लो ४ दिनमा भारतमा २ करोड ७० लाख मानिसलाई भ्याक्सिन लगाइसकिएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १० : १० बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका