इरान समर्थित लडाकुको अखडामा अमेरिकाको हवाई आक्रमण « Khabarhub

इरान समर्थित लडाकुको अखडामा अमेरिकाको हवाई आक्रमण


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा हवाई आक्रमण गरेको छ ।

समाचार एजेन्सी संस्था रोयटर्सका अनुसार बिहीवार सो हवाई आक्रमण गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चाल माध्यमले उल्लेख गरेका छन् ।

आक्रमणमा के कति क्षति भयो भन्नेबारे खुलाइएको छैन ।

यसलाई इराकमा रहेको अमेरिकी सेनाको शिविरमा इरानबाट भएको रकेट आक्रमणको जवाफी कारवाहीका रुपमा लिइएको छ ।

गतहप्ता अमेरिकी सेनाको शिविरमा आक्रमण भएको थियो । उक्त आक्रमणमा परी चार अमेरिकी ठेकेदारसहित ६ जना घाइते भएका थिए भने र एक गैर–अमेरिकी ठेकेदारको ज्यान गएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : ५७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु