संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्न रवीन्द्र मिश्रको प्रस्ताव (पूर्णपाठ) « Khabarhub

संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्न रवीन्द्र मिश्रको प्रस्ताव (पूर्णपाठ)


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीसहित धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

मिश्रले सोमबार ४४ पृष्ठ लामो धारणा सार्वजनिक गर्दै संघीयता र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न प्रस्ताव गरेका हुन् ।

‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका छन् ।

उनले उक्त दस्तावेज छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेका हुन् ।

यस्तो छ उनले प्रस्तुत गरेको प्रस्तावको  पूर्ण पाठ

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ६ : ४८ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण