समृद्धिको ठूलो हिस्सेदार निजी क्षेत्र अपहेलित भइरहनु दुर्भाग्यपूर्ण : शेखर गोल्छा « Khabarhub

समृद्धिको ठूलो हिस्सेदार निजी क्षेत्र अपहेलित भइरहनु दुर्भाग्यपूर्ण : शेखर गोल्छा


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समृद्धिको ठूलो हिस्सेदार निजी क्षेत्र अपहेलित भइरहनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

राजस्व र रोजगारीको मुख्य माध्यम निजी क्षेत्र अपहेलित भइरहनु दुर्भाग्यपूर्ण भएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत बताएका हुन् ।

‘राजस्व र रोजगारीको मुख्य माध्यम निजी क्षेत्र हो। तर समृद्धिको ठूलो हिस्सेदार अपहेलित भइरहनु दुर्भाग्यपूर्ण छ। निजीक्षेत्रका कुशल व्यवस्थापक, राज्य संयन्त्र पनि प्रभावकारी रुपमा सञ्‍चालन गर्न सक्छन्। अनुमानको भरमा पूर्वाग्रह राखेर निजी क्षेत्रको मान मर्दन कहीँ कतैबाट पनि हुनुहुँदैन,’ अध्यक्ष गोल्छाले लेखेका छन्।

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १० : ०३ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण