‘संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह’ रवीन्द्र मिश्रका व्यक्तिगत धारणा हुन् : संयोजक पाण्डे « Khabarhub

‘संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह’ रवीन्द्र मिश्रका व्यक्तिगत धारणा हुन् : संयोजक पाण्डे


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका संयोजक समेत रहेका नेता मिलन पाण्डेले संविधानको पूर्णतः पालना गर्ने प्रतिवद्धतामा पार्टी दृढ रहेको बताएका छन् ।

उनले पार्टीको घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको ‘प्रोग्रेसिभ पार्टी’ भएको बताएका छन् ।

उनले विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिवद्धतामा पार्टी दृढ रहेको बताउँदै बाँकी विचारहरू ‘नितान्त व्यक्तिगत’ भएको सामाजिक सञ्जालमार्फत उल्लेख गरेका हुन् ।

पार्टीका अर्का संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीसहित धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

उनले फेसबुकमा यस्तो लेखेका छन्-

यो पनि पढौँ
संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्न रवीन्द्र मिश्रको प्रस्ताव (पूर्णपाठ) 

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ११ : ०० बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार